१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    आँचलको आग्रह–‘गलत समाचारबाट टाढा रहनुहोस्’

    नायिका आँचल शर्माले आफ्नो बारेमा आएको एक समाचारको बिषयमा स्पष्टिकरण दिदै गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी छिन् । नायिका आँचल शर्मा गर्भवती रहेको खबर केही समयदेखि सामाजिक संजालमा भाइरल भैरहेको छ । यही बिषयमा स्पष्टिकरण लेख्दै आँचलले गलत समाचारले बढी आकर्षित गर्ने उल्लेख गरेकी छिन् ।

    उनले लेखेकी छिन्–‘म गर्भवती भएको बिषयमा समाचारहरु आइरहेका छन् । पक्कै पनि, गलत समाचारले सबैको ध्यान तान्छ ।’

    Comment

    लोकप्रिय