९ आश्विन २०७९, आईतवार - Sunday 25 September 2022

  • Advertisement skip this

    जिल्ला कै कान्छा वर्डा अध्यक्ष शिव राना  बुटवल उपमहानगरपालिकाको प्रवक्तामा ।

    बुटवल । बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना लाई  सर्वसम्मत तोकिएको छ।

    बुटवल उपमहानगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले वडा नं १५ का अध्यक्ष शिव रानालाई नगर्कै प्रवक्ता को जिम्मेवारी दिने निर्णय गरेको हो । जिल्ला कै कान्छा वर्डा अध्यक्ष मा चिनिने बुटवल १५ का वर्डा अध्यक्ष लाई नगर ले ठुलो  जिम्मेवारी दिएको छ।

    उक्त बैठकले वडास्तरमा सञ्चालित योजनाहरू असार १५ भित्रै सम्पन्न गर्न निर्देशन दिदै म्याद थप नगर्ने निर्णय गरेको प्रवक्ता शिव रानाले जानकारी दिए ।

    उनका अनुसार बैठकले विषयगत समितिहरूलाई पूर्णता दिएको छ । यस्तै मुद्दा मामिलाको पुर्पक्षका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको प्रवक्ता रानाले बताए

    Comment

    लोकप्रिय