१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    पल्लिकोट गुल्मीमा जे सि बि दुर्घटना, चालकको मृत्युु

    गुल्मीको लुम्छाबाट गुल्मी पल्लिकोट जाँदै गर्दा रातापानीमा जे सि बि दुर्घटनामा परेको छ । दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । मृतकको सव सडक देखि करिव २ सय मिटर तल मृत अवस्थामा भेटिएको प्रहरिले जनाएको छ ।

    प्रहरीका अनुसार चालकको परिचय र घटनाको कारण अजै खुल्को छैनन, अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   जे सि बि  सडक बाट करिब ५ सय मिटर तल खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ

    Comment

    लोकप्रिय