९ आश्विन २०७९, आईतवार - Sunday 25 September 2022

  • Advertisement skip this

    रुपन्देहीमा पर्ने नेपाल भारतको सीमा नाका बेलहियामा कोभिड–१९ चेकजाँच गर्ने क्रममा कोभिड पोजिटिभ देखिए पछि पर्यटक बसलाई फिर्ता पठाईएको छ । भारत महाराष्ट्रबाट नेपाल भ्रमणका लागी आउदै गरेको बसका चालकलाई सीमामा एन्टिजेन परिक्षण गर्दा उनिमा नतिजा पोजिटिभ देखिएको थियो । बसमा रहेका यात्रीहरु मध्ये ३ जनाको नमूना संकलन गर्दा चालक संक्रमित देखिए पछि बसलाई नै फिर्ता पठाएको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख नविन पौडलले जनाए ।

    यस्तै नेपाल घुम्न आउदै गरेका अर्को टोलीमा पनि एन्टिजेन परिक्षण गर्दा ७ जनामा पोजिटिभ देखिएको हुदा टोलीमा रहेका २१ जनालाई फिर्ता पठाईएको पौडेलले जनाए । भारतबाट घुम्नको लागी रेलबाट गोरखपुर सम्म आएको त्यहाबाट निजि गाडीमा नेपाल घुम्न आएका २१ जना मध्ये ७ जनामा नतिजा पोजिटभ देखिएको थियो ।

    सीमा नाका बेलहियामा स्थापना भएको हेल्थ डेस्कका डाक्टर अरुण खरेलका अनुसार आज नेपाल भित्रिने ४ सय ५ जना यात्रुहरुको एन्टिजेन बिधिबाट कोभिड परिक्षण गर्दा ३९ जनामा पोजिटिभ देखिएको बताए । उनले पोजिटिभ केसहरुका जिन सिक्वेन्सिङको लागी स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाएको बताए । अहिले सम्म आईसोलेसनको ब्यवस्था नभएकोले सबैलाई घरमै होम आईसोलेसनमा राखिएको खरेलले जनाए ।

    If you are looking for a service to write an essay, think about what benefits you can get from the academic writing company writing services. In contrast to other businesses which sell essays Ultius writers follow a specific essay format. The introduction is the beginning section of a paper. It must clearly define the topic and allow the reader to feel comfortable reading the essay. The second and third sections comprise the body and the conclusion. The two sections should be structured according to the same format, but with some key distinctions.

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0