१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    समाचार

    सबै

    एक दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न

    नगेन्द्र केसी, शुद्धोधन। नेपाल नेत्र ज्योति संघ बुटवल लायन्स आँखा अस्पताल बुटवल २ रुपन्देहीकाे आयोजनामा शुद्धोधन गाउँपालिका वडा न ५ रजाड्मा एक दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।नेपाल नेत्र ज्योति संघ बुटवल लायन्स आँखा अस्पताल बुटवलले शिविरमा छनौट भएका मोतिया बिन्दुका बिरामीहरुकाे निःशुल्क शल्यक्रिया गरिने अस्पतालका ईन्चार्ज ईन्दिरा जोशीले जानकारी दिनुभयो। सो निःशुल्क आँखा शिविरमा दुई सय पचास जना बिरामीले सेवा लिएका थिए।भने मोतिया बिन्दको शल्यक्रिया गराउने ४१जना रहेको निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक पुन्नेप्रसाद चौधरीले जानकारी दिनुभयो।सो निःशुल्क आँखा शिविर कार्यक्रम शुध्दाेधन गाउँ पालिका ५ रजाड स्थित...

    देश

    सूचना-प्रविधि

    सबै

    बिजनेस

    खेलकुद

    चलचीत्र